गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
पहिलो विश्व
» छोटो लिंगको प्रतियोगिता
छोटो लिंगको प्रतियोगिता
डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरूबीचको प्रतियोगिता आयोजित गरेको छ, जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ। लिंगको आकार सानो भएका पुरुषहरूमा हुने हीनताबोध कम गर्न तथा सानो लिंगधारी पुरुषहरूमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूको दाबी छ।
प्रतियोगितामा भाग लिन चाहने पुरुषहरूले क्ष्लनभिकभह।मप वेबसाइटमा आफ्नो उत्तेजित लिंगको तस्बिर र त्यसको नाप पठाउनुपर्नेछ। यसरी लिंगको तस्बिर प्राप्त भएकाहरूमध्येबाट सबैभन्दा सानो लिंगलाई विजेता घोषित गरिनेछ। अहिलेसम्म झन्डै तीन दर्जन पुरुषले आफ्नो छोटे लिंगको तस्बिर स्पर्धाका लागि पठाइसकेका छन्। प्रतियोगितामा भाग लिन आफ्नो लिंगको तस्बिर पठाउने अन्तिम मिति जनवरी ३१ सम्म छ। यौनविज्ञहरूले यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पाल्ने पुरुषहरूमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन्।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
यौनसम्पर्क कति भएपछि बढी हुन्छ ?
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
नेपाली कथानक चलचित्र "नेपाल प्यारो छ "- Nepal Pyaro chha
लक्ष्मी अधिकारी (संघर्षले दिएको साहस)
झापामा प्रिन्स एण्ड प्रिन्सेस-२०१२