गृहपृष्ठ
समाचार
यौन
स्वाथ्य
मनोरन्जन
प्रबिधि
प्रबास
भिडियो
साहित्य
राशिफल
फिल्म
खेलकुद समाचार
बिज्ञापन
सम्पर्क
» पार्टीको चियापानमा दाहाललाई थप्पड
पार्टीको चियापानमा दाहाललाई थप्पड
काठमाडौं, मंसिर १ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार राजधानीमा एक सर्वसाधारणले थप्पड हानेका छन् ।
भृकुटीमण्डपमा जारी चियापानमा दाहाललाई शुभकामना दिन नजिकै पुगेका ती व्यक्तिले थप्पड हानेका हुन् । थप्पड हान्दा दाहालको चस्मा भूईँमा खसेको थियो ।
थप्पड हान्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोसित कार्यकर्ताले दुर्व्यवहार गर्ने व्यक्तिमाथि हातपात गरेका थिए ।
नेपाली समय
ताजा खबर
धेरै पढिएका खबर
यौनसम्पर्क कति भएपछि बढी हुन्छ ?
स्विमिङ पुलमा सुन्दरीको क्याटवाक (फोटो फिचरसहित)
नेपाली कथानक चलचित्र "नेपाल प्यारो छ "- Nepal Pyaro chha
लक्ष्मी अधिकारी (संघर्षले दिएको साहस)
त्रिविको लापरबाही : रिजल्ट कुर्दाकुर्दै अवसर गुम्छ