हिन्दी करोकी(Music Track) मा नया नाम मनोज नेगी

धेरै मित्रहरु गीत गाउन रुचाउनु हुन्छ र धेरै प्रतियोगीतामा भाग लिन चाहनु हुन्छ तर करोकी अर्थात म्युजिक ट्रैक (Music Track) को कमि हुन्छ भने अब त्यसको समाधान छ | मनोज नेगी बाट अति उत्कृष्ट म्युजिक ट्रैक फ्री मा बनाउनु हुन्छ उहाको अफिसियल फेसबुक आजै लाइक गरौ | र अर्को अनुरोध Music Track कपी गरेर बेच्न वा अन्य ठाउमा अपलोड गर्न Illegal हो कृपय आफ्नो ब्याक्तिगत रूपमा मात्र त्यसको प्रयोग गर्नु होला
!! तल लाइक गरिहालौ !!