वीरगञ्जको कृषि सामाग्री कम्पनी लिमिटेड अगाडी गोली चल्यो, एकको मृत्यु

८ भदौ वीरगञ्ज । वीरगञ्जको कृषि सामाग्री कम्पनी लिमिटेड अगाडी चलेको गोली लागी एकजनाको मृत्यु भएको छ । अज्ञात समूहको गोली लागि पर्सा लालपर्साका राम शंकर मण्डलको मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



-onlinekhabar