जापानमा घन्कियो रोधी साँझ



गत साता जापानको राजधानी टोकियोमा १६ औं रोधी साँझ घन्कियो। तमु धीँ जापानको आयोजनामा सम्पन्न रोधी साँझमा पप गायिका  इन्दिरा जोशी,  गायक दीपक लिम्बु तथा लोकगायिका ज्योति लोहनी सहभागी थिए। टोकियोको इकेगामी खाईकन हलमा आयोजित कायर् क्रममा जापानमा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो। कार्यक्रममा स्थानीय सूर्य गुरुङ प्रिया गुरुङ लगायतका कलाकारले पनि  विभिन्न गीत एवं नृत्य प्रस्तुत गरे.