तपाईंको आजको राशिफल ँँँँँँँँँँँँँँँँँ २०६९ साल भाद्र ८ गते शुक्रबार अगष्ट महिनाको २४ तारिख २०१२
|
तपाईंको आजको राशिफल
ँँँँँँँँँँँँँँँँँ
२०६९ साल भाद्र ८ गते शुक्रबार
अगष्ट महिनाको २४ तारिख २०१२
मेष (चू चे चो ला ली लु ले लो अ)
ँँँँँँँँँँँँँँँँँ
२०६९ साल भाद्र ८ गते शुक्रबार
अगष्ट महिनाको २४ तारिख २०१२
मेष (चू चे चो ला ली लु ले लो अ)
शारीरमा अलि समस्या आउने खालको समय रहेको देखिन्छ । खानपिनमा अलि बढी ध्यान दिनु भयो भने समस्या उत्पन्न हुने देखिन्न ।
वृष (इ उ ए वा वी वु वे वो)
शारीरमा सामान्य पिडा हुने खालको समय रहेको देखिन्छ । आफ्नै शारीरको कारणले गर्दा धेरै ठाउमा तपाइँ अपमानित हुनु पर्ने खालको समय रहेको देखिन्छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
आजको दिन तपाइको लागि ठिकै रहेको छ । घर परिवारमा केहि खटपट होला । एकान्तबास बस्ने खालको अवसर आउने छ । आर्थिक लाभमा केहि कमि आउने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
भोग तथा विलासिताको समान किनमेल हुने खालको दिन रहेको देखिन्छ । आर्थिक समस्याले सताउने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आजको दिन सामान्य रहेको देखिन्छ । शारीरमा केहि समस्या देखिन सक्ने दिन रहेको छ । यात्राको लागि एकदम राम्रो अवसर आउने खालको दिन रहेको देखिन्छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
समय सामान्य रहेको देखिन्छ । अरुलाई केहि नदिनु आजको लागि एकदम बेश । तपाइले राम्रो भन्दा नराम्रो सुन्ने बेला यहि हो । विचार गर्नु होला ।
तुला (र री रु रे रो ता ती तू ते)
आजको दिन तपाइको लागि त्यति नराम्रो रहेको छैन । विदेश यात्राको बारेमा आवस्यक सर सल्लाह हुने खालको दिन रहेको देखिन्छ । काम सम्पन्न हुनेछ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
अध्यात्मिक कक्ष्यरतिर रुची बढ्ने खालको समय रहेको देखिन्छ । विदेशबाट सुभ समाचार आउने खालको समय रहेको देखिन्छ । नया काम बन्ने छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
प्रेममा घुलमिल हुने समय रहेको छ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । कुनै कामको जस नपाउदा आफैलाई चिन्ता बढ्ने छ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
नया कामको थालनी गर्नको लागि उपयुक्त दिन रहेको छ । नोकरीबाट पनि राम्रो फाइदा हुने देखिन्छ । केहि बोल्दा भन्ने विचार गरेर बोल्नु होला । खानपीन राम्रो हुने देखिन्छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
खासै सन्तोषजनक समय भने रहेको देखिन्न । मन अस्थिर हुने छ । केही काम गरि हाल्ने बातावरण बन्न कठिन रहेको देखिन्छ । धैर्य गर्नु होला ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
अरुको बिबादमा आफु पर्न पनि सक्नु हुन्छ । नराम्रो मान्छेको संगतको प्रभाब पर्ने देखिन्छ । सामाजिक काम गर्दा भने एकदम राम्रो हुने देखिन्छ ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।