२०६९ साल भाद्र ०७ गते बिहीवार 2012-Aug-23,Thus
|
मेष (चू चे चो ला ली लु ले लो अ)
आफ्नो प्रयासबाट उन्नतीको पथ प्रशस्त मिल्नेछ। आय भन्दा धेरै ब्यय धेरै गर्नु राम्रो देखिदैन । ब्यापारमा लाभदायी अनुबन्ध हुनेछ। मांगलिक उत्सवमा सामेल हुने अवसर मिल्नेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सानो प्रयासले पनि लाभ हुने देखिन्छ। रोकिएको कार्य बन्ने हुँदा मनमा हर्ष बढ्नेछ । नयाँ बिचारमा तथा योजनाको चर्चा हुनेछ। आपसी सम्बन्धमा आज निक्कै महत्व दिनु पर्ने देखिन्छ।
मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यमा निक्कै ध्यान दिनु पर्ने देखिन्छ। दाम्पत्य जीवनमा सुख बढ्नेछ। ऋणको चिन्ता कम हुनेछ। आजको दिन आफ्नो कार्यमा नै समय दिनु उचित देखिन्छ। ब्यापारमा सफलता मिल्नेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक कारोवार राम्रो रहनेछ। प्रशन्नताको बातावरण बन्नेछ। स्वंमको निर्णय लाभप्रद हुनेछ। ब्यापार ब्यवसाय सन्तोषजनक रहनेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
पहिला गरिएको कार्यबाट आज प्रशस्त लाभ मिल्ने देखिन्छ। गृह उपयोगी बस्तु क्रय हुनेछ। कार्य समयमा नै हुने हुँदा मनमा खुशी बढ्नेछ। सन्तान सुख मिल्नेछ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
ब्याबसायिक श्रेष्ठताको लाभ मिल्नेछ। बिरोधिहरु तपाईंको काम बिगार्ने प्रयास गर्नेछन । आज केही आर्थिक संचय हुनेछ। यात्रा हुन सक्ने योग देखिन्छ।
तुला (र री रु रे रो ता ती तू ते)
आफन्तसँग भेटघाट बढ्नेछ। ब्यापार राम्रो सँग चल्नेछ। ईच्छित कार्यले पूर्णता पाउनेछ। सामाजिक कार्यमा कार्यमा रुची लाग्नेछ। भौतिक सुख साधनामा बृदि हुनेछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
खानपिनमा आज निक्कै ध्यान दिनु पर्ने देखिन्छ। आज कार्य क्षेत्रमा शुभचिन्तकहरुको प्रश्स्त सहयोग मिल्नेछ। क्रोध माथि नियन्त्रण गर्नु पर्ने आवश्यक देखिन्छ। जीवन साथीको सहयोग मिल्नेछ।
धनु (य यो भा भी भू ध फा ढ भे)
आज तपाईंको धेरै भन्दा धेरै आर्थिक समस्याबाट छुटकारा मिल्नेछ । पराक्रमको बृदि हुनेछ। समाज तथा परिवारमा आदर मिल्नेछ। साहित्य तर्फ निक्कै झुकाब बढ्नेछ।
मकर (जो जा जी खी खू खे खो गा गी)
ब्याबसायिक प्रतिस्पर्धा देखी टाढै रहनु राम्रो देखिन्छ। कुनै राम्रो मित्र सँग भेटघाट हुनेछ। परिवारमा सुख शान्ती बढ्ने छ। तपाईंको आफ्नो बुद्धी तथा तर्कबाट सफलता मिल्ने योग देखिन्छ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
नयाँ योजनामा लाभ प्राप्ती हुने योग देखिन्छ। सवारि साधन सावधनी पुर्वक चलाऊनु होला। कृषि क्षेत्रमा प्रशस्त लाभ हुनेछ। आज तपाईं सामु आएको समस्याको समाधान तपाईंको प्रयासबाट नै हुने द्केहीन्छ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
आय ब्याय बराबर रहनेछ। सुसंगतीबाट लाभ हुनेछ। सन्तानको तर्फबाट केही शुभ समाचार मिल्नेछ। अनावश्यक कार्यबाट टाढै रहनु राम्रो हुनेछ।
आजको राशीफलले जे-जस्तो भने पनि यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
टिपन टापन.com परिवार
|




