२०६९ साल श्रावण २९ गते,सोमबार 13-Aug-2012,Mon
|
मेष (चू चे चो ला ली लु ले लो अ)
कुनै पनि काममा हतार नगर्नु नै उत्तम हुनेछ। परिवारमा असंतोस रहनेछ। काम काजमा बाधा आउनेछ। समाजमा आज तपाईंको आलोचना हुन सक्नेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
अनुकुलताको कारण मनमा प्रशस्नता रहनेछ। परिचय क्षेत्रको बिस्तार हुनेछ। ब्यापारमा लाभकारी परिवर्तन हुन सक्नेछ। मनसिकता दृढ़ता लिएर काम गर्नु पर्ने देखिन्छ।
मिथुन (का कि कु घ ङ छ के को हा)
ब्यापारमा हानी हुने आशांका रहेकोछ। महत्वपूर्ण बिचार - बिमर्श हुनेछ। आज आलस्यपन बढ्ने छ। आज आफ्नो सकृया भएमा निक्कै लाभदायी रहनेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आज आएको नयाँ प्रस्ताबले मन खुशी हुनेछ। खानपान तथा स्वास्थ्यमा ख्याल राख्नु पर्ने देखिन्छ। दाम्पत्य जीवनमा सुखमय क्षण आउनेछ। ब्यवसाय तथा पढाई प्रतीको समस्या हतेर जानेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
नयाँ गतिबिधीहरु लाभकारी रहनेछ। आफ्नो बुद्धी बाट कठिनाईहरु हल भएर जानेछ। अनावश्यक रिस काबुमा राख्नु पर्ने देखिन्छ। परिवारमा सुख एंब धन बढ्ने छ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
पठन पाठन प्रती रुची जाग्नेछ। ब्यापारिक् स्थिती आशाजनक रहनेछ। मित्रको सहयोगले समस्याको समाधान हुने देखिन्छ। पारिवारिक सुख बढ्नुको साथै धार्मिक यात्रा हुने अवसर मिल्नेछ।
तुला (र री रु रे रो ता ती तू ते)
समय अनुकुल रहेको छ यस्को शाही सदुपयोग गर्न सकेमा निक्कै लाभ हुने देखिन्छ। एश , मान प्रतिस्ठामा बृदि हुनेछ । जीवनकसाथिको भावना बुझ्न नसक्दा कलह हुने देखिन्छ। भेटघाट तथा उपहार मिल्ने योग रहेकोछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आर्थिक निबेश लाभदायक रहनेछ। धार्मिक आस्था बढ्नेछ। कुनै पनि जिम्मेवारि कार्यमा सामेल नहुँदा नै उत्तम रहनेछ। परिश्रम्को फल सोचे बिपरित हुने हुँदा मन खिन्न हुने देखिन्छ।
धनु (य यो भा भी भू ध फा ढ भे)
परिवारमा सुख शान्ती आउनेछ। ब्यापार ब्यवसायमा निक्कै ध्यान दिनु पर्ने देखिन्छ। खर्छ अनावश्यक रूपमा बढ्नेछ। समयको दुरुपायोग नगर्नु होला।
मकर (जो जा जी खी खू खे खो गा गी)
आज प्रतेक काममा सफलता हुने देखिन्छ। अरुको देखासिखी गर्ने हुँदा केही नोक्सानी हुने देखिन्छ। प्रयास तथा दुरदर्शिताली राम्रै लाभ हुनुको साथै मित्रजनको सहयोग पनि प्रशस्त मात्रामा मिल्नेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
आज कार्य प्रतिको दृढ़ताले अनुकुल सफलता दिलाउनेछ। नोकरीमा पद्दोनत्तिको सम्भावना रहेकोछ। पढाईमा सफलता मिल्नेछ। साथी भाई सँग रमाइलो पल बित्ने छ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
कार्य तथा ब्यवसायमा सफलता मिल्नेछ। आयमा बृदि हुनेछ। आमा बुवा सँग मनमुटाब हुन सक्नेछ। सन्तान उज्जवल भविस्य प्रती अग्रसर हुनेछ।
आजको राशिफलले जे-जस्तो भनेपनी यहाँहरुको दिन सुख,शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
टिपन टापन.com परिवार
|




