श्रीमतीको यौनअंगमा ताला लगाउने शंकालु श्रीमान प्रक्राउ


२ साउन,एजेन्सी। भारतको इन्दोरमा एक शंकालु पतिले पत्नीको यौनाङगमा ताला लगाएका छन् ।

पत्नीप्रति निकै शंकाले गर्ने उनले गरेको यो अपराध सोमवार खूलेको थियो ।

पत्नीले हैरान भएर आत्महत्याको लागि विष सेवन गरेपछि उनलाई अस्पताल पुर्याइएको थियो। जव डक्टर यौनाङगमा ताला लगाएको थाहा पाए उनिहरु पनि दंग परेका थिए। त्यसपछि डक्टरले प्रहरीलाई खबर गरेका थिए ।

इदरीस नगरमा बस्ने उक्त महिलामाथि उनका शंकालु पतिले करिव ४ वर्ष अगाडीमा यौन अंगमा प्वाल पार्दै साँचो लगाउन मिल्ने बनाएका थिए ।

उनी बिहान ताला लागएर काममा जाने र आएर खोल्ने गरेका थिए । हाल प्रहरीले गंभिर यौनअपराधको आरोप पतिलाई हिरासतमा लिएको छ।