ब्युटिसियनका बच्चामा मुटुरोगको खतरा
|
ब्युटी पार्लर तथा हेयर सैलुनमा काम गर्ने महिलाहरु अब होसियार बन्नुपर्ने भएको छ । अझ गर्भवती महिलाहरुले त सकेसम्म यस्ता ठाउँमा काम नगर्दै राम्रो हुन्छ ।
पछिल्लोपटक गरिएको एक अध्ययनले विभिन्न खालका अर्गानिक घोल रसायनहरुको प्रयोग हुने ब्युटी पार्लर, हेयर ड्रेसर सैलुन तथा नेल बारहरुमा काम गर्ने तथठा यस्ता रसायन उत्पादन गर्ने कम्पनीमा काम गर्ने गर्भवती महिलाको पेटमा रहेको बच्चामा असर पर्ने र बच्चामा मुटुरोगको खतरा बढ्ने तथ्य पत्ता लगाएको छ ।
एक अर्को अध्ययनले फोटोग्राफी, माली तथा ग्यास स्टेशनमा काम गर्ने पुरुषहरुमा पनि प्रजनन स्वास्थ्यमा नकारात्मक असर पुग्ने र यस्ता पुरुषबाट जन्मिएका बच्चामा विभिन्न शारीरिक अस्वस्थता देखा पर्ने देखाएको छ ।
अमेरिकाको एटलान्टास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्रका वैज्ञानिकहरुले गरेको अनुसन्धानले विभिन्न अर्गानिक घोल रसायनको सम्पर्कमा रहनुपर्ने ब्युटीपार्लर जस्ता ठाउँमा काम गर्ने महिलाबाट जन्मिएका बच्चामा मुटुरोगको खतरा दोब्बर भएको देखायो । भर्खरै गर्भ रहेको बेला तथा सुरुको १२ महिना सम्म यस्तो रसायनको असर गर्भमा रहेको शिशुमा बढि पर्ने देखिएको छ ।