तपाईंको आजको राशिफल २०६९ साल साउन १ गते , सोमबार 16-Jul-2012,Mon


मेष:
आर्थिक कार्यमा प्रगती हुनेछ। क्रोध माथि संयम राख्नुपर्ने देखिन्छ। प्रतिष्ठित ब्याक्तिसँगको मेलजोल बढ्नेछ। आज खानपिनमा निक्कै ध्यान दिनु पर्नेछ। बिबादबाट टाढा नै रहनु उचित हुनेछ।


वृष:
आज आफ्नै काममा धेरै समय दिनु पर्ने देखिन्छ। ब्यापार राम्रो सँग चल्नेछ। कार्यको बिस्तारित योजना बन्नेछ। सामाजिक ख्यातीमा अभिबृदि हुनेछ।


मिथुन:
रोकिएको धन प्राप्त हुनेछ। पारिवारिक समस्या बढ्ने देखिन्छ। ब्यापारमा कर्मचारी माथि धेरै ध्यान दिनु पर्ने देखिन्छ। शत्रुको संख्यामा बृदि हुनेछ।


कर्कट:
आज केही धन संचय हुनेछ। आत्मबिश्वास बढ्नेछ। पारिवारिक सुख तथा सन्तोष रहनेछ। ब्यापारमा प्रगतिको योग देखिन्छ। भोग-बिलासमा रुची बढ्नेछ।


सिंह:
बिकासको योजना बन्नेछ। आर्थिक अनुकुलता रहनेछ। बाधा अड्चनको माब्जुद पनि सफलता मिल्ने प्रबल सम्भावना रहेकोछ। सन्तानको कार्यबाट कष्ट नहोला बन्न सकिन्न।




कन्या:
आवाश सम्बन्धी समस्याको समाधान हुनेछ। ब्यापारिक कार्यले यात्राको योग बन्नेछ। सन्तानको कार्यमा सफलता हात लाग्नेछ। क्रोध तथा आवेशबाट टाढै रहनु होला।


तुला:
परिवारमा खुशीको अवसर आउनेछ। पठन पाठनमा रुची बढ्नेछ। ब्यापार ब्याबसयमा प्रशस्त लाभ हुनेछ। प्रसिद्धी एंब सम्मान बढ्नेछ।


वृश्चिक:
कार्यमा ढिलाई हुने हुँदा मनमा केही चिन्ता बढ्नेछ। ऋण लिनु पर्ने देखिन्छ भने दैनिक कृयाकलापमा प्रगती हुनेछ। आवास सम्बन्धी केही समस्या आउने देखिन्छ भने केही सामान हराउने छ।


धनु:
आज अरु प्रती विश्वाश गर्न खासै ठीक समय रहेको छैन। बिद्धान सँगको सम्बन्ध बढ्नेछ। । कुनै नयाँ कार्यमा भाग लिने अवसर मिल्नेछ। लाभदायक लेनदेन हुनेछ।


मकर:
बिपरित परिस्थितीको कारण पनि तपाईंको ब्याक्तीगत कार्यमा सफल्ता मिल्नेछ। कार्यमा प्रसन्नता आउने देखिन्छ । तपाईको बाकी रहेका काम सम्पन्न हुने दिन रहेको छ । समाजमा तपाईको मान बढ्ने देखिन्छ ।


कुम्भ:
घरपरिवारबाट टाडा बस्नु पर्ने अवस्था आउनेछ । मनले चाहेको काम बन्ने देखिन्छ । कृषिजन्य कारोबारबाट सहयोग पुग्नेछ ।




मीन:
तपाईको लागि आजको दिन खासै राम्रो छैन । पढाइ लेखाइतिर खासै त्यति ध्यान जाने देखिन्न । धन धेरै खर्च हुने समय रहेको छ ।












आजको राशिफलले जे-जस्तो भनेपनी यहाँहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।


टिपन टापन.com परिवार