तपाईंको आजको राशिफल, २०६९ साल साउन २ गते,मंगलबार 17-July-2012,Tue
![]() |
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज अरुको विश्वाशमा नआउनु होला। कार्य एंब ब्यवसायमा बिभिन्न बाधा आउने हुँदा मन अशान्ती रहनेछ। आज शत्रु पक्षबाट निक्कै सतर्क रहनु पर्ने छ। गृह कार्यको निम्ती ऋण लिनु पर्ने देखिन्छ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
आज आफ्नो बुद्धीमताबाट सहि निर्णय लिनमा सक्षम देखिन्छ। सामाजिक क्षेत्रमा तपाईंको महत्व निक्कै बढेर जानेछ। आम्दानीमा बृदि हुनेछ। प्रगतीबाट मन प्रशन्न रहनेछ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ। मित्र सँग बिबाद र लेनदेनबाट बच्नुस। ब्यापार ब्यवसायमा बाधा अड्चनको सामना गर्नु पर्ने देखिन्छ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
परिवारमा सुख शान्तीको बृदि हुनेछ। अधुरो काम बन्नेछ। बिबाद समाप्त हुनेहुँदा शान्ती बढ्नेछ। ब्यापारइक क्षेत्रमा सफलताको योग रहेकोछ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
अनुकुल समाचार मिल्नेछ। आर्थिक स्थिती राम्रो रहनेछ। हतारमा कुनै कार्य नगर्नुहोला। व्यबहार कुशलताबाट कुनै ठुलो समस्याको समाधान हुनेछ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
पारिवारिक तनाव रहनेछ। ब्यापार ब्यवसाय मध्यम रहनेछ। मित्रबाट सहयोग मिल्नेछ। स्वार्थ भोगको प्रवृतीको कारण अधिक प्रतिस्ठा प्राप्तमा कमी आउनेछ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
उच्च तथा बौद्धिक बर्गमा सम्मान प्राप्त हुनेछ। ब्यापारिक लाभको कारण आर्थिक सुदृढ़ता बढ्नेछ। सन्तानको कार्यमा नजर राख्नु पर्ने देखिन्छ। नयाँ सम्बन्ध लाभदायी रहनेछ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
दु:ख तथा बाध अड्चन आई परे पनि लक्ष्य हात लाग्ने देखिन्छ। उत्तेजना माथि संयम राख्नु पर्ने देखिन्छ। अधुरो कार्य पूर्ण हुने योग रहेको छ। भुमी लेनदेनमा रुची बढ्नेछ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
सन्तानको कार्य प्रती रुची बढ्ने छ। ब्यापारमा नयाँ अनुबन्ध हुनेछ। कानूनी मामलामा लापर्वाही नगर्नु होला। ब्यापार राम्रो सँग चल्नेछ। खर्च केही बढ्ने देखिन्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु ,खे,खो,गा,गि):
शिक्षा तथा ज्ञानमा बृदि हुनेछ। सानो प्रयासबाट पनि प्रसस्त सहयोग तथा समर्थन मिल्नेछ। आज आलस्यबाट केही पर बसेर कार्य गर्नु पर्नेछ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
नयाँ सम्बन्ध लाभदायी सिद्ध हुनेछ। प्रयास तथा सहयोगबाट तपाईंको अनुकुल्तामा सुधार आउनेछ। राजनीतिक एंव सामाजिक कार्यमा सफलता मिल्नेछ। जीवन साथीको सम्बन्धमा मधुरता आउनेछ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
सुखद , लाभदायी यात्रा हुने योग बन्नेछ। आर्थिक स्थिती राम्रो रहनेछ। ब्यापार, तथा नोकारीमा तपाईंको महत्व एंब प्रभाव बढ्नेछ। बुवाको स्वास्थ्यमा केही गडबडी आउनेछ ,निक्कै ध्यान पुराउनु होला।
आजको राशिफलले जे-जस्तो भनेपनी मेरो सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुको दिन सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
टिपन टापन.com परिवार

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु