गायन कला र सातै शुरमा गुन्जिन सक्ने गला भएको प्रतिभाहरुको प्रतिस्पर्धा
नेपाली कला र सातै शुरमा गुन्जिन सक्ने गला भएको प्रतिभाहरुको प्रतिस्पर्धा
Nepali Ideal 2013
पढ्न विदेश पठाउने भन्दै अहिले विभिन्न पत्रपत्रिकामा धेरै किसिमको बिज्ञापन देख्न र पढ्न सकिन्छा तर भनेअनुसारको सुबिधा नपाउने र नेपालकै "Agent"हरुले ठगि गरेर फरार भएर धेरैले पिडा भोगी रहेका छन
भिडियो हेर्नुस
खबर भित्रको खबर -18-March-2013
नेपाल टेलिभिजनबाट प्रसारण हुने दैनिक समाचार
पुरा हेर्न तल क्लिक गर्नुहोस
आज प्रकासित नेपाली दैनिक पत्रपत्रिका के के छापियो त?यसै संग सम्बन्धित कर्यक्रम पत्रपत्रिका
NTV
Nepali Daily News 11 March 2013
आज मिति २०६९ साल फागुन महिनाको २४ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेकपा- माओबादीसहित पााच राजनीतिक दलको आह्वानमा बुधबार भएको बन्दले देशभरको जनजीवन प्रभावित भएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले कांग्रेसमा सबै संगठन अस्तब्यस्त, सभापति कोइरालाको नेतृत्व प्रभावहीन शीर्षकमा प्रमुख समाचार छापेको छ । कान्तिपुर दैनिकले भारतीय अभिनेताको घरमा नेपाली कामदारको मृत्यु शीर्षकमा प्रमुख समाचार छापेको छ ।
-->
-->
गुरुहरुबाटै यौन शोषण र दुर्ब्यबाहार हैन नेपाल मा के के हुन्छ !!!!! लुम्लेको बालमन्दिरका बिध्यार्थी रुदै कराउदै पोखरा झरेपछी, गुरुहरुबाटै यौन शोषण र दुर्ब्यबाहार भएको खुलासा (रुवाबास सहितको भिडियो हेर्नुहोस)
-->
खबरको फरक धार प्रस्तुतिको अलक आधार ,बेतिथिप्रति तिखो प्रहार कार्यक्रम अफ द बिट । समाजमा घट्ने कुनै पनि कुरिति, कुप्रथा तथा अन्याय बिरुद्धको तिखो ब्यंगात्मक तर यर्थाथपरक प्रस्तुति कार्यक्रम अफ द बिट मात्र एभिन्यूज टेलिभिजनमा
-->
नगरपालिकामा दमकल छैन।
कान्तिपुर आज -आय, श्रोत र आर्थिक अभावका कारण दमकल खरिद, त्यसको संचालन र ब्यबस्थापन गर्न नगरपालिका लाई टाउँको दुखाइको बिषय बनेको छ ।
आजको राशिफल
-->
२०६९ साल फाल्गुन २३ गते बुधवार March 06, 2013
Daily Nepali News - March 06, 2013 - NTV News
-->
के हुँदै छ दलहरुको बार्तामा ?
के निस्केला निश्कर्स ??
-->
भिडियो हेर्नुहोस
Daily Newspaper Headlines - March 05, 2013
-->
कान्तिपुर टेलीभिजनबाट प्रत्येक दिन प्रसारण हुने राशिफल
-->
-->
-->
नेपाल टेलिभिजनबाट दैनिक प्रसारण हुने पत्रपत्रिका कार्यक्रम