एमाले नेतासँग देखिइन् रेखा थापा
|
काठमाडौँ, फागुन २४ (नागरिक) - नायिका रेखा थापा एमाले नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टसँग देखिएकी छिन्। पशुपति वृद्धाश्रममा आयोजित कार्यक्रममा रेखाले झलनाथ सरकारका 'हिरो' ऊर्जा मन्त्री विष्टसित कुममा कुम जोडेर एउटा एल्बम विमोचन गरिन्। साथमा थिइन् अर्की पूर्व मन्त्री तथा समाजसेवी अनुराधा कोइराला।
एल्बम थियो गायिका गायत्री थापाको भजन संग्रह एल्बम आराधना। कार्यक्रममा गायिका थापाले एल्बमका भजन सुनाइन्।
-->
|





