आमिरसँग लामो किस दिने अनुष्का इन्टरनेटमा चर्चित
|
अनुष्का शर्माले ‘रब ने बनादी जोडी’ मा
नायक साहरुख खानसँग अभिनय गर्दा कसैले पनि सोचेका थिएनन् होला कि उनी बोल्ड
नायिकाको रुपमा उदाउँछिन् । तर सोझी अनुष्का अहिले लिप किस दिन र बिकिनी
लगाउन माहिर मानिएकी छिन् ।
उनै
नायिकाले नायक आमिर खानसँग बलिउडकै इतिहासमा सबैभन्दा लामो लिप किसको सिन
दिने भएकी छिन् । छायांकनमा रहेको चलचित्र ‘पिके’ मा अनुष्का र आमिरले
सबैभन्दा लामो किसको दृश्य दिनका लागेका हुन् । यि दुइले दिने लिप किस
बलिउड चलचित्रमा समावेश अहिलेसम्मकै लामो हुने बताइएको छ ।

आमिरले यसअघि चलचित्र ‘थ्री इडियट्स’ मा
नायिका करिना कपुरसँग लिप किस दिइसकेका छन् । यसैबिच अनुष्का शर्माले
इन्टरनेट खोजीमा अन्य नायिकालाई उछिनेकी छिन् । डिसेम्बर र जनवरी महिनामा
अनुष्काको खोजी इन्टरनेटमा सबैभन्दा बढी भएको छ । यस्तै यो सूचिमा नायक
सलमान खान परेका छन् । सलमान र अनुष्कालाई अहिले इन्टरनेट किङ र क्विन
उपनामले समेत चिनिन थालिएको छ ।
|