तस्वीर हेरेर मन बहलाउनुस् (फोटो फिचरसहित)


केही तस्वीर यस्ता हुन्छन् जो देख्दा अजिव लाग्छन्, अनौठा लाग्छन् । तस्वीर देख्नेलाई हाँसो उठ्छ भने ती तस्वीर खिच्नेले कति खित्का छाड्दो हो भन्ने लाग्छ । हामीले यहाँ केही त्यस्ता तस्वीर खोजिनीति गरेर राखेका छौँ जसले तपाइँको मन बहलाउन सहयोग गर्नेछन् ।