गर्भवती भएपछि विग्रियो किमको फिगर(फोटो फिचरसहित)
![]() |
मोडल किम कार्दशियनको फिगर गर्भवती भएपछि विग्रिएको छ । सेक्सी फिगरका कारण चर्चामा रहेकी किमको तौल निक्कै नै बढेको देख्न सकिन्छ ।
-->
यसैले पनि उनको शरिर आवश्यक भन्दा मोटो देखिएको छ । किमले लगाएको कपडाले समेत उनको शरिरको अनावश्यक मोटाइलाई गिज्जाएको देखिन्छ ।


![]() |