मेरो मनले तिमि लाइ नै रोज्छ किन किन?

मेरो मनले तिमि लाइ नै रोज्छ किन किन?
कहिले आउ डोलि लिइ तिमि लाइ लिन।

फ़ुल्बारि मा फ़ुलहरु हजार फ़ुलेपनि।
नजर भरि सप्तरंगि रंगहरु डुले पनि।
मेरो मनले तिमि लाइ नै रोज्छ कि किन?
कहिले आउ डोलि लिइ तिमि लाइ लिन।

लाखौ तारा आकाश मा जति चम्के पनि।
शितल दिने पुर्णिमाको जुन भएपनि।
मेरो मनले तिमि लाइ नै रोज्छ किन किन ?
कहिले आउ डोलि लिइ तिमि लाइ लिन।

दीपक प्रताप थापा,
लम्जुंग नेपाल ,
हाल,अबुधाबि।
 
by...........................................................Deepak Pratap Thapa