अध्यक्ष रेग्मी प्रधानमन्त्री निवास सरे
![]() |
काठमाडौ, चैत्र ८ - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी आज अपराह्न प्रधानमन्त्रीले प्रयोग गर्ने सरकारी निवास बालुवाटार सरेका छन् ।
यसअघि उनी प्रधानन्यायाधीशका लागि छुट्याइएको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।
![]() |