सेक्समा क्रान्ति ल्याउने शर्लिनको उद्घोष
|
शर्लिन चोपडा बलिउडकी पहिलो नायिका हुन् जसले प्लेब्वाई म्यागेजिनमा न्यूड फोटोसुट गराएर सर्वाधिक चर्चामा बटुलेकी थिइन् । उनै नायिकाले विश्वमा सेक्स क्रान्ति ल्याउने उद्घोष गरेकी छिन् ।
सेक्सका बारेमा मानिसहरु बोल्न डराएको समयमा आफूले न्यूड फोटोसुट गराएर नयाँ क्रान्ति ल्याएको उनको भनाई छ । यस्तै शर्लिनले ‘कामसुत्र थ्रीडी’ मा आफुले लगाएको कपडा लिलामिमा राख्ने बताएकी छिन् । यो सिनेमामा शर्लिनले न्यूड दृश्य समेत दिएकी छिन् ।
तर शर्लिन भन्दा अघि नै पुनम पाण्डे र सन्नी लियोनी जस्ता हस्तिहरुले यो क्षेत्रमा धेरै काम गरिसकेका छन् । यसैले शर्लिनको यो उद्घोष केही ढिला आएको विश्लेषण गरिएको छ ।
|




