प्रहरीमै नक्कली
![]() |
पाँच प्रहरी निलम्बित
नेपालगन्ज, चैत्र ७ - नक्कली प्रमाणपत्र प्रस्तुत गरी जागिर खाएका तीनप्रहरी लाई सेवाबाट निलम्बन गरिएको छ ।
भेरी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मधु पुडासैनीका अनुसार निलम्बन गरिएका प्रहरी हरुमा बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक देवेन्द्र कुावर, प्रहरी सहायक निरीक्षक ताराबहादुर रेउले र प्युठानमा कार्यरत धनबहादुर पुन छन् ।
यसअघि पनि नक्कली शैक्षिक प्रमाणपत्र प्रस्तुत गरेका बााके जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र शाह र माधव रिजाललाई सेवाबाट निलम्बन गरिएको थियो ।
![]() |