अब बिदेस बाट नै नेपालमा रहनुहुने तपाईंको परिवारको मोबाईलमा ब्यालन्स हाल्न सकिने


“नौलो कुराहरु सबै यहाँ बाट सुरु हुन्छ” भन्ने नारा बोकेको कम्पनी मेरो सर्भर इन्टरनेसनल ले हालै नयाँ सेवा बजारमा लयाएको छ जुन सेवा बाट अब बिदेसमा रहनुहुने नेपालीहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईलमा ब्यालन्स हाल्न सक्ने भएका छन। 





कम्पनीका एक अधिकारिले भनेका छन “यो सेवा कुनै नौलो सेवा त होइन, हामी वेब डिजाईन र डिभलप्मेन्ट मा भने अरु भन्दा नौला कुरा अरुभन्दा पहिले नै निकाल्छौ। ” तपाईं पनि यो सेवाको प्रयोग गरेर आफ्नो नेपालमा रहनु हुने जो कसैलाई पनि मोबाईलमा ब्यालन्स हाल्न चाहनु हुन्छ भनेwww.meroserver.com/recharge.php मा जानु होला।
-->

र कतारमा हुनुहुने सेवाग्राहीको लागि थाप जानकारीको लागि फोन नं. 00974-77241735 अथवाhttps://www.facebook.com/bijou.lams22?ref=tn_tnmnमा संपर्क गर्नुहोला ।