शर्मा होटेलमा बालिका बलात्कृत
![]() |
चैत्र ७ - स्थानीय सल्यानबागस्थित शर्मा होटलमा मङ्गलबार साँझ १२ वर्षीया बालिकामाथि बलात्कार गरिएको छ ।
बाँके जिल्ला बैजापुर गाविसकी ती बालिकालाई बेहोस अवस्थामा प्रहरीले उद्धार
गरी अस्पताल पु¥याएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
गरी अस्पताल पु¥याएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा निश्चित रकम असुल गरेर बालिकालाई नियोजित रूपमा बलात्कारको सिकार बनाइएको देखिन्छ ।
प्रहरीले होटलका सञ्चालक दम्पतीसहित तीन जनालाई पक्राउ गरे पनि बलात्कारी भने फरार रहेको जनाइएको छ ।
![]() |