सबैधानिक परिषद्ले पूर्णता पायो
![]() |
काठमाडौ, चैत्र ७ - अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तीन मन्त्रीहरुलाई संबैधानिक परिषद् सदस्यमा मनोनित गरेपछि यसले पूर्णता पाएको छ । संबैधानिक परिषद्को पूर्णतासागै संबैधानिक निकायमा नियुक्तीको बाटो खुलेको छ ।
रेग्मीले बुधबार गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, महिला बालबालिका तथा समाज कल्याण मन्त्री ऋद्धिबाबा प्रधान र सूचना तथा सञ्चारमन्त्री माधव पौडेललाई परिषद् सदस्यमा मनोतिन गरेका हुन् ।
५ सदस्य रहने परिषद् अध्यक्ष रेग्मी हुनेछन् भने सरकारका मुख्य सचिव लिलमणि पौडेल यसको सदस्य सचिव रहनेछन् ।