आकर्षक नितम्ब भएका विश्वका सुन्दरीहरु (फोटो फिचरसहित)
![]() |
महिलालाई आकर्षक देखाउन अनुहारसँगै शरिरका विभिन्न अंगहरुको पनि महत्वपुर्ण भुमिका खेल्दछ । झट्ट हेर्दा महिलाको शारिरिक बनावटमा पुरुषको आखा जाने भएकाले पनि उनीहरु आकर्षक देखिन धेरै नै कोशिश गर्दछन् । विश्वमा केही यस्ता सेलिब्रेटीहरु पनि छन् जो आफ्नो नितंबका कारण चर्चामा छन् । राम्रो र आकर्षक आकारको नितम्ब भएका कारणले गर्दा पनि केही सेलिब्रेटीहरु चर्चामा छन् । नायिका जेनिफर लोपेजले आफ्नो आकर्षक नितम्बलाई २७ करोड मिलियन डलरमा बिमा पनि गरेकी छिन्

जेसिका बीलले १७ बर्षको उमेरमा एक म्यागेजिनमा फोटोसुट गरेपछि उनको चर्चा बढेको हो । उनको नितंम्ब निक्कै उत्तेजक रहेको विश्लेषण गरिन्छ ।
यस्तै गायिका बियोन्सले एक म्युजिक भिडियोमा आकर्षक तबरले आफ्नो नितंम्ब देखाएकी थिइन् । उनको नितम्ब पनि निक्कै आकर्षक मानिन्छ ।
मेलिसा फोर्ड पनि आकर्षक नितम्बको कारणले चर्चामा छिन् ।


नायिका हैली बेरको नितम्ब पनि चर्चामा छ । उनले थुप्रै हलिउड फिल्ममा काम गरिसकेकी छिन् । किम कार्दशनिक पनि आकर्षक हिपका कारण चर्चामा छिन् । उनको हिपलाई धेरैले नक्कली भएको बताएपनि उनले भने वास्तविक नै भएको दावी गर्दै आएकी छिन् ।
यि बाहेक निक्की मिनाज, निकोल कोको अस्टिन, स्कारलेट जान्सन, सेरेना विलियम्स, शकिरा, सोफिया वेरगरा, विदा गुएरा पनि आकर्षक नितंबका कारण चर्चामा छन् ।

![]() |