फोटो फिचर
»
निशाका रमाइला पोज (फोटो फिचरसहित)
निशाका रमाइला पोज (फोटो फिचरसहित)
चलचित्रको छायांकनस्थलमा कलाकारहरु रमाइलो गर्नमा पनि व्यस्त हुन्छन् । चलचित्र ‘मेरो भ्यालेन्टाइन’ मा नायिका निशा अधिकारीका यस्तै रमाइला र ठट्यौली खालका तस्बिरहरु क्यामेरामा कैद भएका छन् ।

कतै नायिका अधिकारी मस्त सुतिरहेकी छिन् भने कतै मुख बङ्ग्याएर पोज दिनमै व्यस्त छिन् ।
