आम्मै कत्रो भारी ! (फोटो फिचरसहित)
![]() |
गाडिको क्षमता भन्दा बढि यात्रु वा सरसामान राखी जोखिमपूर्ण हिसाबले गाडि चलाउने कुरा हाम्रो नेपालको लागि नौलो कुरा होइन । हामीजस्ता अविकशित देशमा मात्र यस्तो हुन्छ होला भन्ने हामीले सोँचेका छौँ ।
तर नेपालजस्ता गरीब देशमा मात्र होइन चीन जस्तो धनी देशमा पनि मोटरले धान्नै नसक्ने लोड राखेर सडकमा गाडि गुडाएको देख्न पाइादो रहेछ । खासगरी मालबाहक ट्रक तथा ट्राइसाइकलमा निकै धेरै लोड राखेर गुडाएको देख्न पाइन्छ ।
देख्दै अपत्यारिलो जस्तो लाग्ने यी दृश्यले दुर्घटनालाई निम्तो दिइरहेका छन् भन्ने कुराको सहजै अनुमान लगाउन गाह्रो पर्दैन । हेरौं चीनका विभिन्न सहरमा खिचिएका यी दृश्यहरुः
-->
![]() |