पारसको स्वास्थ्य अबस्थाबारे अस्पतालले आधिकारिक विज्ञप्ती !! "भिडियो सहित ""

पूर्वयुवराज पारस शाहको स्वास्थ्य अबस्था बारे समितिभेज अस्पतालले आधिकारिक विज्ञप्ती गरेको छ। शाहको अबस्था अत्यन्तै गम्भीर तर स्थिर रहेको कुरा खुलासा भएको छ । समितिभेजका अस्पतालका मुटुरोग विशेषज्ञ द्वारा स्थानीय समय अनुसार राति साढे दस बजे विज्ञप्ती जारी गरेका छन् ।




-->

No Improvement in Paras Shah`s Health condition | February 22 2013




-->