यस्ता कुराले पनि खुशी मिल्छ
|
मानिसको जीवनमा सुख र दुख दोहोरिहने अवस्थाहरू हुन् । मानिस तब खुसि हुन्छ जब उनीहरु नसोचेको तथा आफूले गरेको कामबाट सफलता पाउँछन् भने मानिस आफन्तको खुसीमा पनि रमाउँछन् । तर यहाँ यस्ता खुसीका अवस्थाहरु प्रस्तुत गरिएको छ जसले हामीलाई केही क्षण निकै खुसी दिन्छ । यी अवस्थाहरू निकै सामान्य भएपनि यस्ता अवस्थाबाट हामी खुसी नभइ रहन सक्दैनौ । सायद हामीले यी अवस्थाहरूमा हामी खुसी भएको सम्झेका पनि छैन होला ।
हेरौ ती सामान्य अवस्थाहरू जुन अवस्थामा हामी खुसी हुन्छन्…
– यदी तपाईले लगाउने पुरानो कोट या सर्ट या पाइन्टबाट केहि पैसा भेट्नु भयो तपाई खुसी हुनुहुन्छ । सायद यो कुरा तपाईले विचार पनि गर्नु भएको छैण् होला तपाईलाई यस्तो अवस्थामा कति खुसी लाग्छ भनेर ।
– तपाइले लिन बाँकी तर बिर्सेको पैसा फिर्ता आएमा पनि तपाई खुसी हुनुहुनेछ ।
– यदी तपाईले किनेको चिठ्ठाबाट केही रकम या केहि जितेमा । चाहे त्यो चिठ्ठाको रकम भन्दा कम भएपनि यदी चिठ्ठामा केही पर्यो भने तपाईला खुसी लाग्छ ।
– यदी तपाई आफ्नो तौल घटाउने सुरमा हुनुहुन्छ र त्यही बेला तपाईले आधा पाउण्ड तौल मात्र घटेको थाहा पाउनु भयो भने पनि तपाई खुसी हुनुहुनेछ ।
– रातभर साथीहरुसँग रमाइलो गर्दा पनि भोलिपल्ट आफूलाई केही अप्ठ्यारो नभएको महसुस गर्दा पनि खुसीको क्षण आउँछ ।
– आफूले भाग लिन विर्सेको या ढिलो मात्र थाहा पाएको कुनै प्रतियोगितामा विजयी भएमा ।
– तपाईले घरखर्चका क्रममा केहि पैसा बचाउन सक्नुभयो भने पनि तपाईमा खुसि छाउनेछ ।
– काममा जाँदा यदी बस या माइक्रोमा सहजै बस्नका लागी सिट पाउँदा पनि खुसी भइन्छ ।