इन्टरनेटमा तहल्का मच्चाउने यो विरालो (फोटोफिचर)

हुनत यो बिरालोले कुनै अन्तराष्टिय प्रतियोगिताबाट उपाधि पाएको छैन । तर, यसले इन्टरनेटमा जुन वाहवाही बटुलेको छ त्यसबाट यसलाई स्वतःस्फुर्त

-->

रुपमा विश्वको सबैभन्दा सुन्दर बिरालोको उपाधि गुथ्याएका छन् कतिपयले ।


हो, डेइसी नामको सानो बिरालोले हालै इन्टरनेटमा खुबै तहल्का पिट्न सफल भयो । जापानको टोकियोमा बस्ने अस्टेलियाली दम्पती बेन टोरोड र उनकी श्रीमती मिकिले इन्टरनेटमा अपलोड गरेका उनीहरुको घरमा पालिएको यो सानो बिरालोका विभिन्न तस्वीरहरुले इन्टरनेटमा खुबै तहल्का मच्चाए ।
हेरौँ, इन्टरनेटमा धूम पिट्न सफल यो सुन्दर बिरालोका केही चर्तिकला: 

-->