तपाईंको आजको राशिफल -





मेष (चू चे चो ला ली लु ले लो अ)

व्यबहारकुशल्ताले आधिकारिक ब्याक्ती को सम्मानिम पात्र बन्ने अवसर मिल्नेछ। सवारि साधन साबधानी पुर्वक चलाऊनु होला। आफ्नो क्षमता र योगयता अनुसारको मात्र कार्यभार लिनु होला। 

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

सामाजिक एंब पारिवारिक दुबै तर्फको कार्यले पूर्णता पाउनेछ। साझेदारिको कार्यमा निर्णयमा निक्कै लाभदायी हुने देखिन्छ। निजी प्रयास सर्थक हुनेछ। सुख साधनको प्राप्ती हुनेछ। 

मिथुन (का कि कु घ ङ छ के को हा)

परिश्रम अनुसारको सफलतामा कमी आउनेछ। चिन्ता, ब्याकुल्ता तथा भाग दौड निक्कै रहनेछ। तपाईंको कार्यको आलोचना हुने देखिन्छ। ब्यापारिक बाधा आउने देखिन्छ। 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

ब्यापारमा नयाँ योजना प्राप्त हुनेछ। सामाजिक सम्मान मिल्नेछ। आज सुख भोगमा सोचे भन्दा अधिक खर्च हुनेछ। सवारि साधन सम्बन्धी कार्यमा तिब्रता आउनेछ। 

सिंह (मा मि मू मे मो टा टी टु टे)

दाम्पत्य जीवनमा सुखमय छाउनेछ। कार्यक्षेत्रमा पद्दोनत्तिको सम्भावना देखिन्छ। बिश्वसनिय ब्याकतिबाट प्रशस्त सहयोग मिल्नेछ। उनत्तिको पथ उज्ज्वल हुनेछ।  

कन्या (टो प पी पु ष ण ठ पे मो)

आलस्यले तपाईंको जीवनमा आज निक्कै प्रभाव पार्नेछ। नोकारीमा ऐच्छिक स्थनन्तरण सम्भावना देखिन्छ। खर्चमा काम गर्न निक्कै प्रयास गर्नु पर्ने देखिन्छ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।  

तुला (र री रु रे रो ता ती तू ते)

ब्यापारमा अधिक लाभ हुने देखिन्छ। गृह उपयोगी सामानहरु क्रय हुने देखिन्छ। हतार हतारमा कुनैपनी कार्य को निर्णय लिनु खसै राम्रो देखिदैन। बाद-बिबाद हुने प्रबल सम्भाना रहेको छ, बचेँर रहनु होला।  


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)

सत्यको समागम हुनेछ। ब्याबसायिक तथा कृषि सम्बन्धीको समस्याको समाधान हुने देखिन्छ। बाहन सुख मिल्नेछ। धैर्य पुर्वक अगाडि बढ्नु होला। 


धनु (य यो भा भी भू ध फा ढ भे)

जीवनसाथिको उन्नतिकोबाट सामाजिक सम्मान बढ्ने छ। आत्माबिश्वासका साथ अगाडि बढ्नु होला , सफलता तपाईंको हात लाग्ने देखिन्छ। आर्थिक लाभ राम्रै सँग हुने देखिन्छ। 

मकर (जो जा जी खी खू खे खो गा गी)

कार्यक्षेत्र तथा कार्यालयमा आज सहकर्मि मित्रहरुको निक्कै ध्यान दिनु पर्ने छ। बौधिक चिन्तनबाट ठुलो भन्दा ठुलो समस्याको समाधान हुनेछ। सन्तानको उन्नतिबाट पारिवारिक सुख बढ्नेछ। ब्यापारमा नयाँ योजना कार्यञ्वायन हुनेछ। 



कुम्भ (गू गे गो सा सी सु से सो द)

ब्याबसायिक सफलताबाट मन निक्कै हर्षित हुनेछ। जिम्मेवारीपूर्ण कार्य समयमा नै सम्पन्न हुनेछ। पुरानो मित्र तथा आफन्तजन संगको भेटघाट हुनेछ। आज तपाईबाट गरिएको निर्णय सहि हुनेछ।  

मीन (दि दू थ भ ञ दे दो चा ची)

बोलि माथि नियन्त्रण गर्नु पर्ने देखिन्छा। व्यापारिक कार्यमा जवाबदारी बढ्नेछ भने केहि नोक्सान हुने देखिन्छ तर पनि आर्थिक स्थिति मध्यम रहनेछ। 

आजको राशिफलले जे-जस्तो भनेपनि यहाँहरुको दिन सुख शान्ति तथा सफलता पुर्वक बितोस भनि कामना गर्दछौ । 

                                                                                                         
                                                                                टिपन टापन.com परिवार