पागल र डाक्टर चुटकिला
|
१० जना पागलहरू मध्ये ९ जनाले कुखुराको खोरलाई हेरेर उफ्राना थाले र १ जना चुप चाप बसिरह्यो | डाक्टर ले आएर त्यो बसिरहेको पागललाई भन्यो यहाँ तिमी मात्र पागल रैनछौ |
पागल-ओए डाक्टर चुप मा फूल पार्दै छु |
पागल-ओए डाक्टर चुप मा फूल पार्दै छु |
|




