सल्यान नजिकै केन्द्रबिन्दू बनाई भूकम्प
![]() |
काठमाडौँ, फागुन २३ (नागरिक) - आज राति सल्यान नजिकै केन्द्रबिन्दु रहेको पाँच म्याग्निच्युडको भूकम्प गएको छ। राति १० बजे ३४ मिनेटमा गएको भूकम्पले केकस्तो प्रभाव पार्यो भन्ने बारे कुनै खबर प्राप्त भएको छैन।
अमेरिकी भूगर्भ सर्भेको साइटले जनाए अनुसार भुकम्पको केन्द्रबिन्दु सल्यानबाट ३९ किलोमिटर उत्तरतर्फ थियो।
![]() |