१६ वर्षमै कुमारित्व गुमाईसक्छन् महिलाहरु



-->



पुरुषको तुलनामा महिलाहरु  वढी यौन सम्पर्कमा रम्ने गरेको एक अनुसन्धानवाट खुल्न आएको छ । हालै व्रिटेनमा भएको अनुसन्धानवाट महिलाहरु पुरुषको तुलनामा धेरै स्वतन्त्र हुन चाहने र औषत २१ वर्षको उमेरमा नौ जना पुरुषसगँ यौन सम्वन्ध राखिसकेका हुने वताईएको छ  भने सोहि उमेर समुहमा एक पुरुषले औषत सात महिलासगँ यौन सम्वन्ध राख्ने गरेका पाईएको छ । 

 डेली टेलिग्राफको समाचार अनुसार सर्वेक्षणको नतिजामा महिलाहरु दुईपल्टसम्म धोका दिन सक्छन् भने ७० प्रतिशत भन्दा वढी महिलाहरु केवल एक रातको लागी सम्वन्ध वनाउन चाहन्छन् । सर्वेक्षणको अनुसार चार जना युवतीमध्ये  एकले दश भन्दा वढी पुरुषसगँ यौन सम्पर्क राखिसकेको पाईएको थियो भने पुरुषले पाचँ महिलासगँ सम्वन्ध राखिसकेको पनी खुल्न आएको छ । 

सर्वेक्षणमा एक प्रतिशत युवतीले भने विवाह पश्चात यौन सम्वन्ध राख्न चाहेको पनी वताएका छन् । साथै अधिकाशं युवतीले १६ वर्षको उमेरभित्रनै कुमारित्व गुमाईसक्नेपनी सो समाचारमा जनाईएको छ ।

-->