यी जनावरका लोभ लाग्दा प्रेमजोडी (फोटोफिचर सहित)
|
माया प्रेम मान्छेले मात्र गर्छ ? होइन । प्रकृतिका सबै जिवहरुमा प्रेम तथा संवेदना हुन्छ । त्यसैले होला यिनीहरुले पनि जोडी बनाउँछन् र सृष्टि चलाउँछन् । ढुकुरको जोडी, परेवाको जोडी, धनेषाको जोडी जस्ता केही चराहरुका प्रेम जोडि त मान्छेकै लागि समेत उदाहरणीय छन् । यहाँ हामीले थप अरु जनावरका प्रेम जोडी प्रस्तुत गरेका छौँ, जसलाई हेर्दा अवश्य पनि तपाइँको मन प्रेममय बन्नेछ ।
|













