पूजनाको जवानी चैत्र महिनामा फक्रिने
![]() |
नायिका पुजना प्रधानको उत्तेजक दृश्यका कारण सुटिङ अगाडि नै चर्चामा आएको चलचित्र ‘रक्षा’ आगामी चैत महिना को पहिलो साता देशभर प्रदर्शन हुने कुरा निर्देशक राजु गिरीले बताएका छन्।
-->नायिका नंग्याउन माहिर निर्देशकको पहिचान बनाएका राजुको यो चलचित्रमा पूजनाको अलावा अन्य दुई नायिका सारिका घिमिरे र खुसी थापाले पनि बेड सिन दिएका छन्।अत्यधिक यौनजन्य दृश्य भएका कारण यो सिनेमाको धेरै दृश्यमा सेन्सरले कैंची चलाउने सम्भावना धेरै छ।
![]() |