बुबु देखाएपछि तीन लाख मान्छे यिनको पछि..

-->




-->

हेर्दा सामन्य देखिने युवती चेल्सी फर्गसनका ट्विटरमा ३ लाख ५० हजार मानिस फलोवर छन्। नत उनि कुनै नायीका हुन नत कुनै मोडल, उनको कुनै ठुलो पहिचान पनि छैन् तै पनि ट्विटरमा ३ लाख ५० हजार मानिसले उनलाई फलो गरेका छन् र उनलाई फलो गर्नेको संख्या बढ्दै छ। यसरी उनलाई फलो गर्ने मानिसको संख्या बढ्नुको कारण हो उनको स्तन। हो उनले आफ्नो स्तनका तस्विरहरु निरन्तर ट्विटरमा ट्विट गर्दै फलोवर बढाएकी हुन्।
२३ वर्षिय चेल्सीले आफ्ना स्तनका तस्विर सोसियल नेटवर्किङ साइट ट्विटरमा राख्न थालेपछि २-३ महिना भित्रै मान्छेको ओइरो लागेको थियो। हाल उनलाई हेर्न बारहरु र नाइटक्लवमा माग बढ्न थालेको छ। आफूलाई सेलेब्रेटी नमान्ने चेल्सी ट्विटरमा मोडल जोर्डनबाट भने प्रभावित छिन्।
उनले ट्विटरमा पोस्ट गर्ने गरेका स्तनका तस्विर यस्ता छन्..