ढिलो इन्टरनेट मा youtube का भीडीयो bufeering नगराई कसरी हेर्ने ?

इन्टरनेट को स्पीड को कारण तपाइलाई youtube का  भीडीयो हेर्न असहज भैराको छ भने यो उपायले तपाइलाई धेरै मद्दत गर्ने छ।
01)पहिला तपाई http://m.youtube.com मा जानु होस्  |
02)कुन भिडेओ हेर्ने हो search  गर्नुहोस् |
03)search भैसके पछि तपाइलाई मनपरेको भीडीयोको इमेज मा Right Click गर्नु होस् र कापी लिंक लोकेशन गर्नुहोस |
04) तपाईले कापी गरेको लिंक rtsp:// ले फलो गरेको हुनुपर्छ जुन .3gp मा गएर अन्त्य भाको हुन्छ |
05)अब VLC Media Player Launch गर्नु होस् र Ctrl+N थिचनुहोस् , अब त्यो box मा paste गरेर play गर्नुहोस् |