आज को राशिफल
|
सन् -२०१२ जुलाई २० तारिक
आज को राशिफल
मेष :-भयभित् हुने खाल को समय देखिन्छ ! तपाई को मन डराउने हुनाले काम मा सफलता मिल्न अलि गाह्रो हुने देखिन्छ ठुलो योजना नबनाउनु होया!
वृष:-येही बेलामा तपाईले गर्नु पर्ने कामहरु सुरु हुने देखिन्छ !खाउत भने कान्छा बाउको अनुहार नखाउत दिन भरि को सिकार जस्तो अवस्था सामना गर्नु पर्ने छ
विचार पुर्यायर काम गर्नु होला !
मिथुन :- तपाई को लागि आज को दिन सामान्य रहने देखिन्छ !आर्थिक लाभ मिल्ने खालको समय रहेको देखिन्छ ! तपाई प्रति आशा गर्ने हरुलाई बिमुख हुन नदिनु होला !
कर्कट :- जललीय बस्तु बाट राम्रो आर्थिक लाभ मिल्ने खालको समय रहेको देखिन्छ ! निरास नहुनु भए बेस हुने देखिन्छ !ब्योहरिक कठिनाई आउन सक्ने खालको दिन रहेको देखिन्छ !
सिंह :- शरीर मा केहि समस्या देखिन सक्छ ! काममा अबरोध नआउला भन्न सकिन्न !मानसिक चंचलता आउने छ ,यात्रा को राम्रो योग छ !
कन्या :-पढाई लेखाई बाट एकदम सहयोग मिल्नेछ !छिट्टै रिसाउने बानि भने हट्टाउदा राम्रो हुने देखिन्छ !सामाजिक काममा तपाईको स्थान एकदम बढ्ने छ !
तुला :-तपाईको कामबाट धेरै थोरै फाईदा भने भईनैरहने देखिन्छ !सामाजिक सत्भाव बढ्ने छ !फसेको धन पनि उठ्ने समय रहेको देखिन्छ !
वृश्चिक :- सामान्य मान्छेलाई तेती छिट्टै बिश्वास गर्नु राम्रो देखिन्न !अपजस आउन सक्छ ,शरीर मा पिडा हुने समस्या देखिने छ !
धनु :-येही बेला काम धेरै आईलाग्ने छ !धैर्यता का साथ काम गर्नु होला ! स्वास्थ्य मा गडबडी आउन सक्ने छ !
मकर :-बौद्धिक काममा सफलता मिल्ने देखिन्छ !नया बस्तु को उत्पादन हुने देखिन्छ !आफन्त बाट तेती रर्म्रो संग तपाईलाई बिश्वास नहुन पनि सक्छ !
कुम्भ :-भयेभित हुने खालको समय रहेको देखिन्छ !तपाईको डराउने बानि ले गर्दा काममा सफलता मिल्न अलि कठिन हुने देखिन्छ आज को दिन मा अलि ठुलो काम नगर्नु होला !
मिन :-मन प्रशन्न हुने देखिन्छ !पारिवारिक जीवन मा मनोरंजन प्राप्त हुने देखिन्छ ! तपाईको काम बाट तपाईले सोचे जस्तो फाईदा लिन सक्नुहुनेछ !
आज को राशीफल ले जे जस्तो भने पनि यहाँ हरुको दिन सुखद बितोस भनि कामना गर्दछौ !
टिपन टापन.com परिवार
|




