संखुवासभाको तुम्लिङटारवाट सदरमुकाम खाँदबारी दैनिक उपभोग्य सामान बोकेर ल्याउँदै गरेको ट्याक्टर खाँदबारी बजार नजिकै भासिएको छ । २ दिन अघि भासिएको ट्याक्टर निकाल्न नसक्दा खाँदबारी हुँदै उत्तरी क्षेत्र यातायात सञ्चालन हुनसकेको छैन ।