बोल्ने चरो सुगा
|
के तपाइलाई थाह छ ? सुगालाई २०० वटा सम्म बोल्न सिकौना सकिन्छ | तेसैले धेरै मनिष हरुले आफ्नो एक्लोपन टाडा गर्न लाई समेत सुगा पाल्ने गरेको पाइनछ | तर खास गरी सुगाले मिमिक्री मात्र गरेको हो | जुन ध्वनि वारी परी सुनिन्छ त्यसको नक्कल | सुगालाई कुनै सब्दको समज हुदैन |
|




